Jeremiah 14:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घाँस नभएकोले बनको मुडुली मृगले आफ्‍नो भर्खर जन्‍मेको बच्‍चालाई त्‍याग्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
घाँस नभएकोले वनका मुडुली मृगले पनि आफ्‍नो भर्खर जन्‍मेको बच्‍चालाई छोड़ेर जान्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
घाँस नभएको कारणले मैदानको मुडुली मृगले समेत आफ्नो बच्‍चालाई छोडिदिन्छे।
Nepali ERV (पवित्र बाइबल)
माऊ मृगले सम्म आफूले भखर जन्माएको पाठा-पाठीहरू छोडछे। त्यहाँ घाँस नभएकोले त्यसले त्यसो गरकी हो।