Jeremiah 14:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जङ्गली गधाहरूले डाँडामाथि खडा भई स्यालझैँ स्वाँ-स्वाँ गर्दै सास फेर्छन्, घाँस नखाएकोले तिनीहरूका आँखा तिरीमिरी हुन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वन-गधाहरू नाङ्गो डाँड़ामा उभिएर स्यालझैँ पानीको निम्ति हाँफ्छन्। हरियो खर्क नभएकोले तिनीहरूका आँखा तिरमिराउँछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जङ्गली गधाहरू अग्ला नाङ्गा डाँडाहरूमा उभिन्छन् र स्यालहरूजस्तै स्याँ-स्याँ गर्दै सास फेर्छन्; घाँस खान नपाएको कारण तिनीहरूले राम्रोसँग देख्न सक्दैनन्।”
Nepali ERV (पवित्र बाइबल)
जंगली गधाहरूले स्यालहरूले झैं पहाडमा उभिएर हावा लिदैंछन्। चर्ने र्खकमा हरियो नभएको कारण तिनीहरूको आँखा तिर्मिराउँछन्।”