Jeremiah 15:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “निश्चय म तँलाई तेरो भलाइको निम्ति बचाउनेछु। दु:ख र सङ्कष्टका समयमा निश्चय नै म तेरा शत्रुहरूलाई तँसित नै बिन्ती गर्न लाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले भन्नुभयो, “निश्चय नै म तँलाई एउटा राम्रो अभिप्रायले छुटाउनेछु। निश्चय नै म दु:ख र सङ्कष्टको समयमा तेरा शत्रुहरूलाई तँसँग बिन्ती गर्न लाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले भन्नुभयो, “निश्चय नै म तँलाई असल उद्देश्यले छुटाउनेछु; निश्चय नै म तेरा शत्रुहरूलाई दुःख र सङ्कष्टको समयमा, तँसित बिन्ती गर्न लगाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “मैले संकष्टको समयमा निश्चय, तिमीलाई बल दिएको छु। मैले तिम्रा निम्ति संकटको समयमा शत्रुहरूसित मध्यस्थ गरेकोछु।”