Jeremiah 15:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(कसले फलाम, विशेषगरी उत्तर दिशाको काँसा मिसिएको फलाम फुटाउन सक्‍छ?)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“के एक जना मानिसले फलाम भाँच्‍न सक्‍छ र— उत्तरको फलाम वा काँसालाई?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के कुनै मानिसले फलाम भाँच्न सक्छ, उत्तर दिशाको फलाम अथवा काँसालाई भाँच्न सक्छ?
Nepali ERV (पवित्र बाइबल)
“यर्मिया! उत्तरबाट कसैले पनि फलाम भाँच्नु सक्तैन न त कसैले काँसा नै टुक्रा-टुक्रा पार्नु सक्छ।