Jeremiah 15:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तँलाई दुष्‍ट र हिंस्रक मानिसहरूका हातबाट बचाउनेछु। म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“दुष्‍टहरूका हातदेखि म तँलाई बचाउनेछु, र निष्‍ठुरहरूका पन्‍जादेखि म तँलाई छुटाउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म तँलाई दुष्‍टहरूका हातबाट बचाउनेछु; अनि म तँलाई निर्दयीहरूका हत्केलाबाट छुटाउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
“म तिमीलाई दुष्ट मानिसहरूबाट जोगाउने छु। ती मानिसहरूले तिमीलाई डर देखाउँछन्। तर म तिमीलाई ती मानिसहरूबाट मुक्त पारेर ल्याउनेछु।”