Jeremiah 15:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हिजकियाको छोरो मनश्‍शेले आफू यहूदाका राजा छँदा जे गरेको थियो, त्‍यसैका कारण म तिनीहरूको यस्‍तो गति बनाउनेछु र त्‍यो देखेर संसारका सबै मानिसहरू भयभीत हुनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाको राजा हिजकियाको छोरो मनश्‍शेले यरूशलेममा जे गरेको थियो त्‍यसैको कारण म तिनीहरूलाई पृथ्‍वीका सारा राज्‍यहरूमा एक घिनलाग्‍दा कुरा तुल्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका राजा हिजकियाका छोरा मनश्शेले यरूशलेममा जे गरेका थिए, त्यसैको कारणले म यहूदाका मानिसहरूलाई देख्ने पृथ्वीभरिका सबै राज्यहरू भयभीत हुने तुल्याइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
यहूदाका राजा हिजकियाहका छोरो मनश्शेले यरूशलेममा जे गरेको छ। त्यसको लागि पृथ्वीका मानिसहरूका निम्ति यहूदाका मानिसहरूलाई म एक डरलाग्दो उदाहरण बनाई प्रस्तुत गर्नेछु।’