Jeremiah 16:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूले आफ्‍ना पिता-पुर्खाहरूले भन्दा ज्‍यादा दुष्‍ट काम गर्‍यौ। तिमीहरू सबै अट्टेरी र दुष्‍ट भएका छौ र मेरा आज्ञा मान्‍दैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूले त तिमीहरूका पिता-पुर्खाहरूले भन्‍दा पनि बढ्‌ता दुष्‍ट काम गरेका छौ। हेर, तिमीहरू हरेक मेरो आज्ञापालन गर्नुको सट्टामा आ-आफ्‍नो दुष्‍ट हृदयको हठीपनामा हिँड़िरहेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरू त तिमीहरूका पितापुर्खाहरूभन्दा बढी दुष्‍ट हृदयको हठीपनामा हिँडिरहेका छौ।
Nepali ERV (पवित्र बाइबल)
तिम्रा पिता-पुर्खाहरूले भन्दा तिमीहरूले अझ बढी पाप गरेकाछौ। तिमीहरू अत्यन्त हठी छौ अनि तिमीहरूले त्यस्ता कुराहरू मात्र गर्यो जुन तिमीहरूका मनले सुझाव दियो। तिमीहरूले मेरो आज्ञा पालन गरेका छैनौ।