Jeremiah 16:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यस ठाउँमा तैँले विवाह नगर्नू वा सन्‍तान खडा नगर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यस ठाउँमा तैंले विवाह गर्नु र छोराछोरी जन्‍माउनुहुँदैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तैँले यस ठाउँमा विवाह गर्नु र छोराछोरीहरू जन्माउनुहुँदैन।”
Nepali ERV (पवित्र बाइबल)
“यर्मिया, यहाँ तिमीले विवाह गर्न हुँदैन्। तिमीसँग यस ठाउँमा कुनै छोरा-छोरी हुनु हुँदैन।”