Jeremiah 16:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के मानिसहरूले आफ्ना देवी-देवताहरू आफैंले बनाउन सक्छन्? अँ, यदि सक्छन् भने तिनीहरू त ईश्वर होइनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के मानिसहरूले आफ्नै देवदेवताहरू बनाउँछन्? हो, तर तिनीहरू त ईश्वरहरू होइनन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के मानिसहरूले आफ्ना निम्ति देवी-देवताहरू आफैँ बनाउँछन् र? अँ! बनाउँछन्, तर तिनीहरू त ईश्वरहरू नै होइनन्!”
Nepali ERV (पवित्र बाइबल)
के कुनै मानिसले वास्तविक देवताहरू बनाउनुसक्छ? अहँ तिनीहरू वास्तविक देवताहरू होइनन्।