Jeremiah 16:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस ठाउँमा जन्मने बाल-बच्चा र तिनीहरूका आमा-बुबालाई के हुनेछ, त्यो म बताउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यस देशमा जन्मेका छोराछोरीहरू र तिनीहरूलाई जन्माउने आमा-बुबाहरूका विषयमा परमप्रभु यसो भन्नुहुन्छ:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यस ठाउँमा जन्मेका छोराछोरीहरूको बारेमा र तिनीहरूलाई जन्म दिने तिनीहरूका आमा र बुबाहरूको बारेमा याहवेह यसो भन्नुहुन्छ:
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले ती छोरा-छोरीहरूको विषयमा भन्नुभयो जो यहूदाको भूमिमा जन्मिएका छन्। अनि परमेश्वरले ती नानीहरूका आमा-बाबुहरूको बारेमा त्यस्तो भन्नुभयो