Jeremiah 16:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“भोज-भतेर भएको घरमा नपस, खान पिउन तिनीहरूसित तँ नबस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“भोज-भतेर भइरहेको घरमा तँ नपस्‌ र तिनीहरूसित खान-पिउनलाई तँ नबस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि कुनै घरमा भोज भइरहेको छ भने तापनि तिनीहरूसित खान र पिउनलाई तँ नबस्।
Nepali ERV (पवित्र बाइबल)
“यर्मिया, त्यस्तो घरमा नजाऊ जहाँ मानिसहरू उत्सव मनाई रहेका हुन्छन्। त्यो घरमा पिउन, खान र बस्न नजाऊ।