Jeremiah 16:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरले के भन्‍दछु, सुन्। आनन्‍द र रमाहटको आवाज, बिहेको भोजको हर्ष-बढाइ म बन्‍द गरिदिनेछु। यस देशका मानिसहरूले आफू मर्नुभन्दा अघि त्‍यो पूरा भएको देख्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तेरै आँखाको सामुन्‍ने तेरै समयमा यस ठाउँमा खुशीको सोर, रमाहटको आवाज, दुलहा र दुलहीको सोर म अन्‍त्‍य गरिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरूका आँखाकै सामु र तिमीहरूकै समयमा यस ठाउँमा हर्ष र आनन्दको आवाज, दुलहा र दुलहीको सोर म बन्द गरिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यी कुराहरू भन्नुहुन्छ ‘अति शीध्र नै तिमीले आफ्नो जीवनकाल नै देख्नेछौ कि म यो ठाउँमा आनन्दको ध्वनिहरू र दुलहा-दुलहीको आवाजहरू बन्द गरिदिनेछ।’