Jeremiah 17:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “हे यहूदाका मानिसहरू हो, तिमीहरूको पाप फलामको कलमले लेखिएको छ। त्यो तिमीहरूका हृदयमा हिराको टुप्पाले खोपिएको छ र वेदीका चोसाहरूमाथि कुँदिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यहूदाको पाप फलामको औजारले कुँदिएको छ। त्यो तिनीहरूका हृदयको पाटीमा र तिनीहरूका वेदीका सीङहरूमा चकमक पत्थरको टुप्पाले खोपिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यहूदाका पापहरू फलामका हतियारले खोपिएका छन्; चकमके ढुङ्गाको टुप्पोले तिनीहरूका हृदयका पाटीमा र तिनीहरूका वेदीहरूका सिङहरूमा खोपिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
“यहूदाका मानिसहरूका पापहरू तिनीहरूका हृदयको पाटीमा अनि तिनीहरूका वेदीको सिँगहरूमा तिखो फलामले लेखिएको थियो।