Jeremiah 17:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म परमप्रभुले मानिसहरूका मनको खोजी गर्दछु, तिनीहरूका हृदयको जाँच गर्दछु। हरेकलाई म त्‍यसका जीवनका चाल र कर्मअनुसार फल दिंदछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हरेक मानिसलाई त्‍यसको चालअनुसार र त्‍यसका कर्मको फलअनुसार इनाम दिनलाई म परमप्रभु मानिसको हृदय तलाश गर्छु, त्‍यसका मनको म जाँच गर्छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म याहवेहले हृदयको खोजी गर्छु, र मनको जाँच गर्छु, मानिसहरूलाई तिनीहरूका जीवनका चालअनुसार र तिनीहरूका कामअनुसार प्रतिफल दिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
तर म हुँ, म एकजना मानिसको हृदय देख्न र निर्णय लिनु अनि उसको कर्म र योग्यता अनुसार फल दिन्छु।