Jeremiah 17:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आदिकालदेखि उच्‍च पहाडमा खडा गरिएको महिमित सिंहासनजस्‍तो हाम्रो मन्‍दिर छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुरुदेखि नै गौरवमा स्‍थापित भएको महिमित सिंहासन हाम्रो शरणस्‍थान हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुरुदेखिकै उच्‍च पारिएको तपाईंको महिमित सिंहासन, हाम्रो पवित्रस्थानको ठाउँ हो।
Nepali ERV (पवित्र बाइबल)
आदिदेखि हाम्रो मन्दिर परमप्रभुको लागि महिमामय सिंहासन भएको हो। यो एकदमै मुख्य पवित्र स्थान हो।