Jeremiah 17:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, तपाईंले मलाई निको पार्नुहोस् र म पूरै निको हुनेछु, मलाई बचाउनुहोस् र बाँच्‍नेछु। म तपाईंलाई नै प्रशंसा गर्दछु!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, मलाई निको पार्नुहोस्, र म निको हुनेछु, मलाई बचाउनुहोस्‌ र म बाँच्‍नेछु, किनकि मेरो प्रशंसाको पात्र तपाईं नै हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई निको पार्नुहोस्, हे याहवेह, र म निको हुनेछु; मलाई बचाउनुहोस्, र म बाँच्नेछु; किनकि तपाईं मात्र हुनुहुन्छ, जसको म प्रशंसा गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, यदि तपाईंले मलाई निको पार्नुभयो भने, म साँच्चि नै निको हुनेछु यदि तपाईंले मलाई बचाउनु भयो भने, म साँच्चि नै बाँच्ने छु। परमेश्वर, म तपाईंको गुण गाउँछु।