Jeremiah 17:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले मलाई भन्‍छन्, “परमप्रभुले हामीलाई दिनुभएको वचन खोइ? उहाँले ती कुरा पूरा गरून्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू मलाई भनिरहन्‍छन्, “परमप्रभुको वचन कहाँ छ? त्‍यो अब पूरा गरिओस्‌!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर्नुहोस्, मानिसहरूले मलाई भनिरहन्छन्, “याहवेहको वचन कहाँ छ? तपाईंको वचन अहिले नै पूरा भइजाओस्!”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मलाई सोच्छन्, “परमप्रभुबाट आएको वचन कहाँ छ? आउन देऊ!”