Jeremiah 17:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका राजा, सबै प्रजा र यरूशलेमका सबै बासिन्‍दाहरू र ती मूल-ढोकाहरूबाट पस्‍ने मानिसहरूलाई मेरो कुरा सुन्‍नू भन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई यसो भन्, “यी मूल ढोकाहरूबाट भित्र पस्‍ने हे यहूदाका राजा र यहूदाका सबै मानिस हो, र यरूशलेममा बस्‍ने हरेक हो, परमप्रभुको वचन सुन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई भन्, ‘हे यहूदाका राजाहरू र यहूदाका सबै मानिसहरू र यी मूलढोकाहरूबाट आउने यरूशलेमका सबै बासिन्दाहरू हो, याहवेहको वचन सुन।
Nepali ERV (पवित्र बाइबल)
“मानिसहरूलाई यी वचनहरू भन ‘परमप्रभुका वचनहरूमा कान थाप। हे यहूदाका राजा अनि यहूदाका मानिसहरू, अनि यरूशलेमका बासिन्दाहरू। प्रत्येक मानिस जो यो फाटकबाट पस्छन् मेरो कुरा सुन।