Jeremiah 17:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्रामका दिनमा आफ्‍ना घरबाट केही थोक बोकेर बाहिर निकाल्‍नुहुँदैन। तिनीहरूले विश्रामको दिनमा केही काम गर्नुहुँदैन तर मैले तिनीहरूका पुर्खालाई आज्ञा दिएअनुसार त्‍यस दिनलाई पवित्र दिन मान्‍नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शबाथमा तिमीहरूका घरबाट भारी बोकेर बाहिर नलैजाओ, अथवा त्‍यो दिन कुनै किसिमको काम नगर, तर मैले तिमीहरूका पिता-पुर्खाहरूलाई आज्ञा दिएअनुसार शबाथ-दिनलाई पवित्र राख।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शब्बाथ दिनमा कुनै भारी तिमीहरूका घरबाट बाहिर ननिकाल अथवा शब्बाथ दिनमा कुनै काम नगर; अनि मैले तिमीहरूका पितापुर्खाहरूलाई आज्ञा गरेझैँ शब्बाथ दिनलाई पवित्र राख।
Nepali ERV (पवित्र बाइबल)
विश्राम दिन आफ्ना घरबाट कुनै भारी ननिकाल। त्यसदिन कुनै काम नगर। तिमीहरूले त्यो दिन पवित्र राख्नेछौ जस्तो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई आदेश दिएको थिएँ।