Jeremiah 17:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका पुर्खाले मेरा कुरा सुनेनन् र मेरा कुरामा ध्‍यान दिएनन् तर त्‍यसका सट्टामा तिनीहरू हठी भए। तिनीहरूले मेरा आज्ञा पालन गरेनन् र शिक्षा ग्रहण गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि तिनीहरूले सुनेनन्‌ अथवा ध्‍यानै दिएनन्‌। तिनीहरू अटेरी भए र सुन्‍न चाहेनन्, अथवा अनुशासनमा बसेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूले यो कुरा सुनेनन् अथवा ध्यानै दिएनन्; तिनीहरू हठी थिए र तिनीहरूले न सुन्‍न चाहे न त अनुशासनमा नै ध्यान दिए।
Nepali ERV (पवित्र बाइबल)
तर तिम्रा पिता-पुर्खाहरूले आज्ञा पालन गरेनन्। तिनीहरूले ममा कुनै ध्यान दिएनन्। तिम्रा पिता-पुर्खाहरू अत्यन्त हठी थिए। कुनै संशोधन तिनीहरू सुन्दैनथे अथवा ग्रहण गर्दैनथे।”