Jeremiah 17:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर त्‍यो मानिस धन्‍य हो, जसले ममाथि भरोसा राख्‍दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर त्‍यो मानिस धन्‍यको हो, जसले परमप्रभुमा भरोसा राख्‍तछ, जसको आशा परमप्रभु हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“धन्य हो त्यो मानिस, जसले याहवेहमा भरोसा राख्दछ, जसको भरोसा उहाँमाथि हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिस धन्य हो जसले परमप्रभुमाथि भरोसा गर्छ, जसले उहाँमाथि विश्वास राख्छ।