Jeremiah 17:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मानिसको मन कसले बुझ्न सक्छ? त्योजस्तो छली अरू केही हुँदैन, त्यसलाई निको पार्न सकिंदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, र त्यसलाई निको पार्न सकिँदैन। त्यसलाई कसले जान्न सक्छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसको हृदय सबैभन्दा छली हुन्छ, र यो निको हुन नसक्ने किसिमको छ। हृदयलाई कसले बुझ्न सक्छ र?
Nepali ERV (पवित्र बाइबल)
“मानिसको हृदय अन्य कुनै चीज भन्दा कपटपूर्ण हुन्छ। त्यो कहिल्यै निको नहुने हुन्छ। यसलाई कसैले बुझ्न सक्तैन।