Jeremiah 18:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के लेबनानका अग्‍ला चट्टानहरूमा हिंउ बिलाउँछ? के त्‍यहाँका चिसा पहाडी खोलाहरूमा कहिल्‍यै पानी सुक्‍छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के लेबनानको हिउँ कहिले त्‍यसको पहराको भीरबाट हराउँछ र? के त्‍यसको टाढ़ा मुहानबाट बगेर आउने चिसो पानी कहिले रोकिन्‍छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के लेबनानको चट्टानी भिरमा कहिल्यै हिउँ बिलाउँछ र? के टाढाको मुहानबाट आएको चट्टानको चिसो पानी कहिल्यै बग्न छोड्छ र?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू जान्दछौ कि लबानोन पर्वतहरूबाट हिऊँ कहिल्यै अल्पिदैन अनि बगिरहने चिसो पानी कहिल्यै सुक्दैन।