Jeremiah 18:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले यो देश घिनलाग्दो बनाएका छन्, सदाकालको निम्ति तुच्छ ठानिनेछ, त्यो देखेर त्यताबाट हिंड्नेहरू सबै तर्सनेछन्; तिनीहरूले छक्क परेर आफ्ना शिर हल्लाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको देश उजाड़ पारिनेछ, र सदासर्वदा गिल्लाको पात्र हुनेछ। त्यसबाट हिँड्ने सबै तर्सनेछन्, र टाउको हल्लाउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको देश उजाड पारिनेछ, र त्यो सदासर्वदा हाँसोको पात्र बन्नेछ; त्यसबाट भएर हिँड्ने सबै तर्सनेछन्, र तिनीहरूले आफ्ना टाउको हल्लाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको भूमि जन शून्य एक निन्दाको वस्तु हुनेछ। त्यहाँबाट जाने पथिकहरू दुखित हुन्छन् अनि तिनीहरू आफ्नो टाउको हल्लाउँनेछन्।