Jeremiah 18:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूर्वी बतासले धुलो उडाएझैँ म तिनीहरूलाई तिनीहरूका शत्रुहरूको अघि छरपष्ट पारिदिनेछु। तिनीहरूको सर्वनाशको दिनमा म तिनीहरूलाई आफ्नो पिठ्युँ फर्काइदिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूर्वीय बतासझैँ तिनीहरूका शत्रुहरूका सामुन्ने म तिनीहरूलाई तितरबितर पारिदिनेछु। तिनीहरूका सर्वनाशको दिनमा म तिनीहरूलाई मेरो मुख होइन, तर मेरो पीठ फर्काइदिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पूर्वबाट आएको बतासझैँ, म तिनीहरूलाई तिनीहरूका शत्रुहरूबीच छरपस्ट पारिदिनेछु; तिनीहरूका विपत्तिका दिनहरूमा म तिनीहरूतिर आफ्नो अनुहार होइन, तर आफ्नो पिठिउँ फर्काइदिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
पूर्वबाट बतासले उडाएको चीजहरू जस्तै म यहूदाका मानिसहरूलाई छरपष्ट पारिदिनेछु। तिनीहरूले मलाई मुद्दत गर्न गएको देख्ने छैनन् तर मैले तिनीहरूलाई छाडेर गएको देख्नेछन्।”