Jeremiah 18:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“उठ्, तल कुमालेको घरमा जा, त्‍यहाँ म तँलाई मेरो सन्‍देश दिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तल कुमालेको घरमा जा, र त्‍यहाँ म तँलाई मेरो सन्‍देश दिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तल कुमालेको घरमा जा, र त्यहाँ म तँलाई मेरो सन्देश दिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
“कुमालेको घरमा जाऊ अनि म त्यहाँ तिमीलाई मेरा बचनहरू सुनाउनेछु।”