Jeremiah 18:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म कुमालेको घरमा गएँ र त्यसलाई आफ्नो चक्कामा केही बनाइरहेको देखें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले म तल कुमालेको घरमा गएँ। त्यहाँ त्यसले आफ्नो चक्कामा केही बनाइरहेको मैले देखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म कुमालेको घरमा गएँ; अनि मैले उसलाई आफ्नो चक्कामा काम गरिरहेको देखेँ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण म कुमालेको घरतिर गएँ। कुमालेले चक्रमा माटो लिएर काम गरिरहेको मैले देखें।