Jeremiah 19:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मलाई भन्नुभयो, “तँ कुमालेकहाँ गएर एउटा माटोको गाग्रो किन् र मानिसहरूका बीचबाट केही बुढा-पाका र पूजाहारीहरूसाथ लिएर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्नुहुन्छ, “गएर एक जना कुमालेबाट माटोको भाँड़ो किन्। प्रजाका केही धर्म-गुरुहरू र केही पूजाहारीहरूलाई लिएर
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्नुहुन्छ: “तँ कुमालेकहाँ गएर माटोको एउटा भाँडो किन्। त्यसपछि मानिसहरूका पुजारीहरू र केही अगुवाहरू आफूसँग लिएर,
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई भन्नुभयो “यर्मिया, जाऊ अनि कुमालेकोबाट माटोको भाँडो किन। मानिसहरूका केही प्रमुखहरू र पूजाहारीहरू कहाँ लैजाऊ।