Jeremiah 19:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि त्‍यो माटोको गाग्रो तँसित जाने मानिसहरूको सामुन्‍ने फुटाइदे भनी परमप्रभुले मलाई भन्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब तँसँग जानेहरूले हेरेकै समयमा तैंले त्‍यो भाँड़ो फुटाइदिनू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसपछि तँसित जाने मानिसहरूका सामु त्यो भाँडो फुटाइदिनू;
Nepali ERV (पवित्र बाइबल)
“तब तिमीसित जो जो गएकाछन् तिनीहरूको उपस्थितिमा भाँडो फुटाऊ।