Jeremiah 19:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म परमप्रभु भन्‍दछु कि यस ठाउँ र यहाँका बासिन्‍दाहरूलाई त्‍यसै गर्नेछु र तोपेतजस्‍तै बनाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु भन्‍नुहुन्‍छ, म यस ठाउँ र यहाँ बस्‍नेहरूलाई त्‍यसै गर्नेछु। यस सहरलाई तोपेतजस्‍तै म तुल्‍याइदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म यरूशलेम र यहाँ बस्‍ने मानिसहरूलाई यस्तै गर्नेछु, याहवेह घोषणा गर्नुहुन्छ। यस सहरलाई म तोपेतजस्तै बनाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
म यस्तो यस भूमिमा र यसका बासिन्दाहरूका निम्ति गर्नेछु। म यस शहरलाई तोपेत झैं पार्नेछु।’ यही परमप्रभुको सन्देश थियो।