Jeremiah 19:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि म तोपेतबाट फर्कें, जहाँ परमप्रभुले मलाई उहाँको सन्देश सुनाउन पठाउनुभएको थियो। म गएर मन्दिरबाट चोकमा उभिएँ र सबै मानिसहरूलाई
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यर्मिया तोपेतबाट फर्के, जहाँ तिनलाई परमप्रभुले अगमवाणी कहनलाई पठाउनुभएको थियो, र परमप्रभुका मन्दिरको चोकमा खड़ा भएर सबै मानिसहरूलाई तिनले यसो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि यर्मिया तोपेतबाट फर्के, जहाँ तिनलाई याहवेहले अगमवाणी भन्न पठाउनुभएको थियो; अनि याहवेहको मन्दिरको चोकमा उभिए र सबै मानिसहरूलाई भने,
Nepali ERV (पवित्र बाइबल)
तब यर्मिया तोपेतबाट गए जहाँ परमेश्वरले उसलाई प्रचार गर्न भन्नु भएको थियो। यर्मिया परमेश्वरको मन्दिर तिर गए अनि मन्दिरको चोकमा उभिए। यर्मियाले सबै मानिसहरूलाई भने