Jeremiah 19:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म यस सहरमा यस्‍तो विनाश ल्‍याउनेछु कि यसबाट भएर जाने सबै मानिसहरू तर्सनेछन् र त्‍यस सहरको हाँसोमा उडाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म यस सहरलाई भताभुङ्गै गरेर गिल्‍लाको पात्र तुल्‍याउनेछु। त्‍यसका सबै चोटहरू देखेर त्‍यसको छेउबाट भएर जानेहरू सबै तर्सनेछन्‌ र त्‍यसलाई गिल्‍ला गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म यस सहरलाई ध्वस्त पार्नेछु र खिसीको पात्र बनाइदिनेछु; त्यसका सबै चोटहरूको कारण त्यसबाट भएर जाने सबै तर्सनेछन् र त्यसलाई गिल्‍ला गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
म पूर्णरूपले यस शहरलाई ध्वंश पारिदिनेछु अनि यरूशलेम भएर जाने पथ-यात्रीहरू यसको विनाशमा व्याकुल भएर टाउँको हल्लाउनेछन्।