Jeremiah 19:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शत्रुहरूले सहरलाई घेर्नेछन् र त्यहाँका बासिन्दाहरूलाई मार्ने चेष्टा गर्नेछन्। तिनीहरू यस्तो डरलाग्दो घेरामा पर्नेछन् कि सहरभित्रका मानिसहरूले एका-अर्काको मासु, आफ्ना छोरा-छोरीहरूको मासुसमेत खानेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका ज्यान लिन खोज्ने शत्रुहरूले लगाएको घेराको कष्टमा परेको बेला म तिनीहरूलाई तिनीहरूका आफ्ना छोराछोरीहरूको मासु खान लाउनेछु, र एउटाले अर्काको मासु पनि खानेछ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूलाई आफ्ना छोराछोरीहरूको मासु खान लाउनेछु; अनि तिनीहरूले एक-अर्काको मासु समेत खानेछन्; किनभने तिनीहरूका शत्रुहरूले तिनीहरूलाई नाश गर्नलाई घेरा हालेर धेरै कष्ट दिनेछन्।’
Nepali ERV (पवित्र बाइबल)
शत्रुहरूले शहरको चारैतिर सेना ल्याउने छन। ती सेनाहरूले जसले तिनीहरूको जीवन खोजिरहेकाछन तिनीहरूलाई घेरामा पार्नेछन्। म तिनीहरूलाई आफ्नै नानीहरूको र एक-अर्काको मासु खाने बनाउँछु।’