Jeremiah 2:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“इस्राएल कमारो होइन, त्‍यो कमारो भएर जन्‍मेको होइन। तब किन त्‍यो त्‍यसका शत्रुहरूको शिकार भयो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“के इस्राएल एउटा नोकर, जन्‍मैको एक कमारो हो र? तब किन त्‍यो लुटियो त?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के इस्राएल एउटा सेवक, जन्मजात दास हो र? तब किन त्यो लुटिएको छ?
Nepali ERV (पवित्र बाइबल)
“के इस्राएलका मानिसहरू कमारो भए? के तिनीहरू त्यस्ता मानिस जस्तो भए जो दास भएर जन्मेको थियो? किन मानिसहरूले इस्राएलका मानिसहरूबाट धन-सम्पत्ति लान्छन्?