Jeremiah 2:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू त्‍योमाथि सिंहहरूझैँ गर्जेका छन् र त्‍यसको देश उजाड पारिदिएका छन्। त्‍यसका सहरहरू विध्‍वंस पारिएका छन् र त्‍यागिएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिंहहरू गर्जेका छन्, तिनीहरू त्‍योतिर फर्केर गर्जंदैछन्‌। तिनीहरूले त्‍यसको देश उजाड़ पारिदिएका छन्‌। त्‍यसका नगरहरू जलाइएका र त्‍यागिएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिंहहरू गर्जेका छन्; तिनीहरूले इस्राएललाई झम्टेका छन्। तिनीहरूले त्यसको भूमिलाई उजाड पारिदिएका छन्; त्यसका सहरहरू जलाइएका र त्यागिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका शत्रुहरू इस्राएलमाथि जवान सिंहहरू झैं गर्जन्छन्। तिनीहरू गर्जन्छन्। तिनीहरूले इस्राएल भूमिलाई उजाड पारिदिए। तिनीहरूले इस्राएलका शहरहरू जलाइदिए, यसर्थ त्यहाँ कोही बस्दैन।