Jeremiah 2:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अँ, नोप र तहपनेसका मानिसहरू आएर त्‍यसको शिरको मुकुट भाँचिदिएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नोप र तहपनेसका मानिसहरूले तिमीहरूको शिर नै खुइले पारिदिएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेम्फिस र तहपनेसका मानिसहरूले पनि तिमीहरूका खप्परलाई कुच्याइदिएका छन्।”
Nepali ERV (पवित्र बाइबल)
नोप र तहपन्नेसबाट आएका मानिसहरूले तिम्रो शिरको शीर्षभाग चकनाचुर पारिदिए।