Jeremiah 2:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए इस्राएल, अन्य देवताहरूको पछि लागेर आफ्ना खुट्टा नदुखा, घाँटी नसुका। तर तँ भन्छस् ‘होइन! म ती छोड्न सक्दिनँ। मैले विदेशी देवी-देवताहरूलाई प्रेम गरेको छु। मैले तिनीहरूलाई पछ्याउनैपर्छ’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो खुट्टा नाङ्गो नहोउञ्जेल र तेरो घाँटी तिर्खाले नसुकुञ्जेल नकुद्। तर तैंले भनिस्, ‘बेकार छ! विदेशी देवताहरूलाई म प्रेम गर्दछु, र तिनीहरूकै पछि म लाग्नेछु’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरा खुट्टा नाङ्गो नभएसम्म र तेरो घाँटी तिर्खाले सुक्खा नहुन्जेल नकुद्। तर तैँले भनिस्, ‘म फर्कन सक्दिनँ! म विदेशी देवताहरूलाई प्रेम गर्छु; अनि मैले तिनीहरूलाई पछ्याउनैपर्छ।’
Nepali ERV (पवित्र बाइबल)
खुट्टाहरू नाङ्गो नहुञ्जेल अनि घाँटी नसुकुञ्जेल दौडिन छोड। तर तिमीहरू भन्छौ, ‘आशा छैन कारण मैले अन्य देवताहरूलाई प्रेम गरेको छु अनि म तिनीहरूकै अनुसरण गर्नेछु।’