Jeremiah 2:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “एउटा चोर पक्राउ पर्दा जसरी त्‍यसको बेइज्‍जती हुन्‍छ, त्‍यसरी नै तिमीहरू इस्राएलका सबै मानिसहरूका राजाहरू, भारदारहरू, पूजाहारीहरू र अगमवक्ताहरू सबैको बेइज्‍जत हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जसरी चोर पक्राउ पर्दा लज्‍जित हुन्‍छ, त्‍यसरी नै इस्राएलका घराना, तिनीहरूका राजाहरू, अधिकारीहरू, पूजाहारीहरू र अगमवक्ताहरू लज्‍जित छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“पक्राउ पर्दा चोर लज्जित भएझैँ, इस्राएलको घराना लज्जित भएको छ; अर्थात् तिनीहरू, आफ्ना राजाहरू र तिनीहरूका अधिकारीहरू, तिनीहरूका पुजारीहरू र तिनीहरूका अगमवक्ताहरू सबै लज्जित भएका छन्।
Nepali ERV (पवित्र बाइबल)
जसरी चोर पक्रा पर्दा लज्जित हुन्छ त्यसरी नै इस्राएलका घराना लज्जित भए। तिनीहरूका राजाहरू र शासकहरू, पूजाहारीहरू र अगमवक्ताहरू लज्जित हुनेछन्।