Jeremiah 2:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरो वस्त्रमा निर्दोष गरीबहरूका रगतको दाग लागेको छ, डाकुको रगतको त होइन। “तर यी सबै हुँदाहुँदै पनि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो वस्त्रमा गरीब निर्दोषहरूको जीवन-रक्त पुरुषहरूले भेट्टाउँछन्, यद्यपि तैंले तिनीहरूलाई घर फोरेर भित्र पसेका भेट्टाइनस्। ती सबै हुँदाहुँदै पनि
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरा लुगाहरूमा निर्दोष गरिबहरूको रगत भेटिन्छ, यद्यपि तैँले तिनीहरूले घर फोर्दै गरेको भेट्टाइनस्। तर यी सबै कुरा हुँदा-हुँदै पनि
Nepali ERV (पवित्र बाइबल)
तिमीले ती गरीब र निर्दोष मानिसहरूलाई तिम्रो घर फोर्दै गरेका भेट्न सकेनौ तापनि तिम्रो हातमा तिनीहरूको रगत छ।