Jeremiah 2:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नो चाल बदलेर तँ किन छाडा भई हिंड्छस्। जसरी तँलाई अश्शूरले धोका दियो, त्यसरी नै मिश्रले पनि तँलाई धोका दिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्ना चाल बद्लिँदै तँ किन यसरी यताउता हिँड़िबस्छेस्? जसरी अश्शूरले तँलाई निराश पार्यो, त्यसरी नै मिश्रले पनि तँलाई निराश पार्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ किन आफ्ना मार्गहरू बदलेर, यताउता डुलिहिँड्छस्? अश्शूरले तँलाई निराश तुल्याएजस्तै तँ इजिप्टबाट पनि निराश हुनेछस्।
Nepali ERV (पवित्र बाइबल)
तिमी लक्ष्य सजिलै बद्लिन्छौ! तिमी अश्शूर पट्टि फर्क्यौ अनि तिनीहरूले तिमीलाई लज्जित बनाए। यसकारण, तिमी मिश्रपट्टि फर्क्यौ अनि तिनीहरूले पनि तिमीलाई लज्जित तुल्याए।