Jeremiah 20:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब इम्‍मेरको छोरो मन्‍दिरको मुख्‍य अधिकृत पशहूर पूजाहारीले मैले भनेका यी कुराहरू सुने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यर्मियाले यी कुराहरूको अगमवाणी गरिरहेका जब परमप्रभुको मन्‍दिरका मुख्‍य अधिकृत इम्‍मेरका छोरा पूजाहारी पशहूरले सुने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब इम्मेरका छोरा पुजारी पशहूर याहवेहको भवनका मुख्य अधिकारी थिए, तब यर्मियाले यी कुराहरू अगमवाणी गरिरहेका सुने;
Nepali ERV (पवित्र बाइबल)
पशहूर नाउँ भएको एकजना पूजाहारी थिए। उनी परमेश्वरको मन्दिरको मुख्य अधिकारी थिए। पशहूर इम्मेरको छोरो थिए। पशहूरले यर्मियाले ती कुराहरू प्रचार गरेका सुने।