Jeremiah 20:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको निम्‍ति भजन गाओ! परमप्रभुको प्रशंसा गर! उहाँले दरिद्रहरूलाई दुष्‍टहरूका हातबाट बचाउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुलाई स्‍तुति चढ़ाओ! परमप्रभुको प्रशंसा गर! उहाँले दरिद्रहरूको प्राणलाई दुष्‍टहरूका हातदेखि छुटाउनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको स्तुति गाओ! याहवेहको प्रशंसा गर! उहाँले गरिब मानिसहरूका प्राणलाई दुष्‍टहरूका हातबाट छुटाउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको स्तुति गाऊ। परमप्रभुको प्रशंसा गर। किनभने परमप्रभुले गरीब मानिसहरूलाई दुष्ट मानिसहरूबाट बचाउँनु हुन्छ।