Jeremiah 20:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले किन जन्‍म लिएँ छु नि? के कष्‍ट भोग्‍न, दु:ख र बदनाममा आफ्‍नो जीवन बिताउनलाई यो जन्‍म मैले पाएको हो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दु:ख र अफसोस हेर्न र मेरो जीवनका दिन लाजमा बिताउनलाई म किन गर्भबाट निस्‍केछु?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सङ्कष्‍ट र दुःख देख्न र अन्त्यमा शर्ममा परेर मर्नलाई म किन गर्भबाट बाहिर आएँ?
Nepali ERV (पवित्र बाइबल)
यी सब शोकहरू र संकटहरू भोग्न अनि लज्जित भएर दिन बिताउन मेरी आमाको गर्भबाट म किन जन्मे?