Jeremiah 21:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[11-12] दाऊदका सन्तान यहूदाका राज-परिवारलाई यो सन्देश दिन परमप्रभुले मलाई आदेश दिनुभयो, “म परमप्रभुले के भन्दै छु, सो सुन। दिन-दिन न्याय कायम राख। ठग्नेको हातबाट ठगिनेको रक्षा गर। नत्रता तिमीहरूका कुकर्मले मेरो क्रोधलाई कहिले ननिभ्ने आगोझैँ दन्काउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अनि यहूदाको राजकीय घरानालाई अझै यसो भन्, ‘परमप्रभुको वचन सुन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसबाहेक यहूदाको राजकीय घरानालाई यसो भन्, ‘याहवेहको वचन सुन!
Nepali ERV (पवित्र बाइबल)
“यी कुराहरू यहूदाका शाही परिवारहरूलाई भन परमप्रभुका वचनहरूलाई महत्व देऊ।