Jeremiah 21:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तेरा कामहरूका निम्ति म तँलाई दण्ड दिनेछु। म तेरो दरबारमा आगो लगाइदिनेछु र आगोले तेरा चारैतिर भएका सबै थोक भस्म पार्नेछ। म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूलाई तिमीहरूकै कामको फलअनुसार उचित दण्ड दिनेछु, परमप्रभु भन्नुहुन्छ। म तिमीहरूका वनहरूमा आगो सल्काइदिनेछु, र त्यसले तिमीहरूका चारैतिर भएका सबै थोक भस्म गर्नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूका कामहरूको फलअनुसार तिमीहरूलाई दण्ड दिनेछु, याहवेह घोषणा गर्नुहुन्छ। म तिमीहरूका जङ्गलहरूमा आगो लगाइदिनेछु, जसले तिमीहरूका चारैतिरका सबै थोकलाई भस्म पारिदिनेछ।’ ”
Nepali ERV (पवित्र बाइबल)
‘तिमीले पाउनु पर्ने दण्ड पाउने नै छौ। म तिमीहरूका जङ्गलमा आगो लगाउन थाल्ने छु। त्यो आगोले तिमीहरू वरिपरि भएका सारा चीजहरू जलाई दिनेछ।”‘