Jeremiah 21:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म यस सहरमा बास गर्ने मानिसहरू, पशुहरू सबैलाई मार्नेछु। तिनीहरू डरलाग्दो महारुढीले मर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस सहरमा बस्नेहरू, मानिसहरू र पशुहरू दुवैलाई म नाश गर्नेछु, र तिनीहरू भयानक रूढ़ीले मर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म यस सहरमा बस्नेहरू: के मानिसहरू, के पशुहरू दुवैलाई प्रहार गर्नेछु; अनि तिनीहरू भयानक रूढीले मर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
म यरूशलेमका बसिन्दा दुवै मानिस तथा पशुहरूलाई मार्नेछु। तिनीहरू महा रूढीले मर्नेछन्।”‘