Jeremiah 22:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[1-2] दाऊदका सन्तान यहूदाका राजाका राजमहलमा गएर राजा, तिनका भारदारहरू र यरूशलेमका बासिन्दाहरूलाई परमप्रभुको यो सन्देश सुना भन्ने आदेश परमप्रभुबाट मैले पाएँ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्नुहुन्छ: “यहूदाका राजाको महलमा गएर त्यहाँ यो सन्देश दे:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्नुहुन्छ: “यहूदाका राजाको महलमा तल जा, र त्यहाँ यो वचन घोषणा गर्:
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो “यर्मिया, राजाको महलमा जाऊ। यहूदाका राजा कहाँ जाऊ र त्यहाँ यो सन्देशको प्रचार गर