Jeremiah 22:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्ना बुबापछि यहूदाका राजा हुने योशियाहका छोरा यहोआहाजबारे परमप्रभु यसो भन्नुहुन्छ, “त्यो यस ठाउँबाट गएको छ र कहिल्यै यहाँ फर्केर आउनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने योशियाहका छोरा शल्लूम, जो आफ्ना बुबाको सट्टामा यहूदाका राजा भए र जो यस ठाउँदेखि गएका छन्, तिनको विषयमा परमप्रभु यसो भन्नुहुन्छ: “त्यो फेरि कहिल्यै यहाँ फर्केर आउनेछैन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि याहवेह यसो भन्नुहुन्छ, योशियाहका छोरा शल्लूम, जो आफ्ना पितापछि यहूदाको राजा भएको थियो, तर ऊ यस ठाउँबाट गइसकेको छ: “त्यो कहिल्यै फर्केर आउनेछैन।
Nepali ERV (पवित्र बाइबल)
यही कुरा शल्लूम (यहोआहाज) योशियाहको छोराको विषयमा परमप्रभु भन्नुहुन्छ। शल्लूम योशियाह राजाको मृत्यु पछि यहूदाका राजा भए। “यहोआहाज यरूशलेमबाट निस्की टाढा गए। उनी यरूशलेम फेरि कहिल्यै फर्की आउँदैनन्।