Jeremiah 22:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जुन देशमा त्यसलाई कैद गरी तिनीहरूले लगेका छन्, त्यहाँ त्यो मर्नेछ र त्यसले फेरि कहिल्यै यो देश देख्न पाउनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जुन ठाउँमा तिनीहरूले त्यसलाई कैद गरेर लगेका छन्, त्यहाँ त्यो मर्नेछ, र त्यसले फेरि कहिल्यै यो देश देख्न पाउनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शत्रुहरूले त्यसलाई कैद गरेर लगेकै ठाउँमा त्यो मर्नेछ; त्यसले यस देशलाई फेरि कहिल्यै देख्नेछैन।”
Nepali ERV (पवित्र बाइबल)
यहोआहाज त्यो ठाउँमा मर्ने छ जहाँ मिश्रावासीले उनलाई लगेर गए। उनले यो देश फेरि हेर्ने छैनन्।”