Jeremiah 22:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरेको गधा फाल्‍न घिस्‍स्‍याएर लगेझैँ त्‍यसलाई घिस्‍स्‍याउँदै लगेर यरूशलेमको मूल-ढोकाको बाहिर फ्‍याँकिदिइनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसलाई एउटा गधा गाड़ेझैँ घिसार्दै ल्‍याएर यरूशलेमको मूल ढोकाको बाहिर त्‍यो फ्‍याँकिनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको दफन गधाको जस्तै हुनेछ; त्यसलाई घिस्याउँदै लगेर यरूशलेमको मूलढोकाको बाहिर फ्याँकिदिनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
यरूशलेमका मानिसहरूले यहोयाकीमलाई गधालाई जस्तै दफ्नाउनेछन्। तिमीहरूले उसको टाउको र शरीर तान्नेछन् अनि यरूशलेमको मूल-ढोकाको बाहिर फ्याँक्नेछन्।